यस्तो छ ढुङ्गा-गिट्टी-बालुवा निर्यात रोक्ने सर्वोच्चको आदेश [पूर्ण पाठसहित]
काठमाडौँ । व्यापार घाटा देखाएर प्रकृतिको अनियन्त्रित दोहन गर्न नपाउने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । व्यापार घाटा बढ्नुको कारक तत्त्व पहिचान गरी न्यूनीकरणको सम्भावनाबारे बृहत् अनुसन्धान गर्नुपर्ने...