बलात्कार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले गर्यो गिरफ्तार
काठमाडौँ । बलात्कार मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले गिरफ्तार गरेको छ । सप्तरीको राजविराज घर भएर स्यूचाटार बस्ने अनिरुद्ध यादवलाई गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । यादव विरुद्ध...