सर्वोच्चले भन्यो-गिरिबन्धु टि-स्टेट्स सम्बन्धी फैसला कार्यान्वयन नगर्नुको कारण पेस गर्नु
काठमाडौँ । सर्वोच्च अदालतले गिरिबन्धु टि-स्टेट्स सम्बन्धी फैसला कार्यान्वयन नगर्नुको कारण पेस गर्न प्रधानमन्त्री एवं भूमि व्यवस्था मन्त्रीको नाममा आदेश जारी गरेको छ । न्यायाधीशहरू शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको...