शिक्षकले राजनीति नगरौँ : गिरिराजमणि पोखरेल
बैतडी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले शिक्षकहरूले राजनीति गर्न नहुने बताएका छन् । आज बैतडीको पाटनमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार...