कक्षा १२ का परीक्षार्थीलाई सचेतना अपनाउँदै ढुक्क भएर परीक्षा दिन शिक्षामन्त्रीको आग्रह
काठमाडौँ। शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले कक्षा १२ का परीक्षार्थीहरुलाई कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गर्न र ढुक्क भएर परीक्षा दिन अनुरोध गरेका छन् । भोलि (मंगलबार) देखि सञ्चालन हुनलागेको कक्षा...