‘गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुम्वासीलाई दिइयोस्’ देवेन्द्र पौडेल
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले ल्याएको भूमि अध्यादेश देश हितमा नरहेको बताएका छन् । सुकुम्वासीलाई जग्गा दिने सरकारको मनसाय भए त्यसका लागि प्रचलित ऐन...