प्रधानमन्त्री कार्यालयविरुद्ध अवहेलनासम्बन्धी निवेदन दर्ता
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता भएको छ । सोमबार अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धु टी स्टेट्ससम्बन्धी जग्गाको फैसला कार्यान्वयन नगरेको भन्दै अदालतको अवहेलनासम्बन्धी निवेदन...