भैँसीको ढाडमा बसेको झिंंगो चार लात हानेँ भनेर दङ्ग छ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी–स्टेटको जग्गा प्रकरणको विषयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले लगाएको आरोपको जवाफ फर्काएका छन्। भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूले गरेको प्रश्नमा आफूले...