पूर्वन्यायाधीश लालसहित ३१ जना सम्मानित
काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालसहित ३१ जना सम्मानित भएका छन्। शनिबार राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा नेपाल र भारतका विभिन्न व्यक्तित्वलाई सम्मानित गरिएको हो। लाल कानुन व्यवसायीपछि लाल...