सुदूरपश्चिममा माओवादी प्रमुख सचेतक गीतादेवी माल
काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभामा (नेकपा माओवादी केन्द्र)को संसदीय दल प्रमुख सचेतक गीतादेवी माल बनेकी छन् । मंगलबार बसेको संसदीय दलको बैठकले माललाई प्रमुख सचेतकमा चयन गरेको उपनेता अक्कलबहादुर रावलले जानकारी...