माओवादी कोशीको प्रमुख सचेतकमा गीता तिम्सिना
काठमाडौँ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले प्रमुख सचेतकको जिम्मेवारी गीता तिम्सिनालाई दिएको छ । संसदीय दलको बैठकपछि दलका नेता इन्द्रबहादुर आङ्बोले तिम्सिनालाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।...