विष्णु र शंकरको गुट छैन : प्रधानमन्त्री ओली
काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी नगर्न निर्देशन दिएका छन् । केन्द्रीय संगठन विभागले मुख्यालय च्यासलमा गरेको कार्यशालालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले कसैले गुटबन्दी...