गुणस्तरीय उपचारमा सबैको पहुँच पुर्याउन लागेका छौँ: स्वास्थ्यमन्त्री पौडेल
तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गुणस्तरीय उपचारमा सबैको पहुँच पुर्याउन सरकार लागेको बताएका छन् । नेपाली काँग्रेस तनहुँले आज बिपी स्मृति भवन दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा...