उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर, गैरकानुनी सम्पत्ति साढे चार करोड
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय बीरगञ्जका पूर्व वरिष्ठ निरीक्षक शशी भूषण कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । झन्डै साढे चार करोड गैरकानूनी सम्पत्ति...