इजाजत नलिई नापतौल यन्त्र प्रयोग गर्ने १९ व्यापारीविरुद्ध मुद्दा दायर
वीरगन्ज । गुणस्तर तथा नापतौल कार्यालय वीरगन्ज पर्साले गत आर्थिक वर्ष २०७९/८० मा पर्सा, रौतहट र चितवनका १९ व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयले कम नापतौलमा सामान बिक्री...