सशस्त्र प्रहरीको पेट्रोल पम्पलाई एक लाख जरिवाना, चार पम्पमाथि अनुसन्धान जारी
काठमाडौँ । गुणस्तर तथा नापतौल विभागले सशस्त्र प्रहरीको हलचोकस्थित पेट्रोल पम्पलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । कम परिमाणमा डिजेल बेचेको छानबिनमा पुष्टि भएपछि जरिवाना गरिएको विभागले जनाएको छ...