गुण एयरलाइन्सले कर्मचारीको तलबसहित प्राधिकरणलाई साढे चार करोड तिर्न बाँकी
काठमाडौं । गुण एयरलाइन्सको वित्तीय ‘अडिट’ कमजोर देखिएको छ । पाँचवटा जेट स्ट्रिम विमान बेच्ने तयारी गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्स कम्पनीको वित्तीय अडिट सुरु गरेको थियो । प्राधिकरणको...