गुन्द्रुकले पायो सरकारी गुणस्तरको मान्यता
मकवानपुर । हेटौँडामा उत्पादित गुन्द्रुकले सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको छ । हेटौँडा उपमहानगरपालिका-१२ घलेगाउँमा रहेको कञ्चनजङ्गा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको...