गुफाडाँडामा फहराइरहेका झण्डा
सिन्धुपाल्चोकको मेलम्ची-९ मा रहेको गुफाडाँडा जलवायु उद्यानमा फहराइरहेका नेपालको राष्ट्रिय झण्डा । गुफाडाँडामा पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माण हुन थालेसँगै गुफाडाँडा पर्यटकको आकर्षक गन्तव्यस्थल बन्न थालेको छ । तस्बिर : रुपक पुरी