विकट गुम्बागाउँमा बिजुली पुगेपछि स्थानीय खुशी
सिन्धुपाल्चोक। जिल्लाको जुगल गाउँपालिकाको विकट गुम्बागाउँमा विद्युतीकरण शुरु भएको छ। प्रतिनिधिसभा क्षेत्र नं. १ का सांसद माधव सापकोटाले मङ्गलबार उद्घाटन गरे। गत वर्ष सुरु भएको विद्युतीकरण कार्यक्रमअन्तर्गत जुगलका लेकालीगाउँ अम्बाखर्क,...