भियतनाम कम्युनिस्ट पार्टीका महासचिवको निधनमा प्रधानमन्त्री ओलीको समवेदना पत्र
काठमाडौँ । यही साउन ४ गते ८० वर्ष उमेरमा मृत्यु भएका भियतनाम कम्युनिस्ट पार्टीका महासचिव गुयेन फु थ्रोङको घटनामा भियतनाम कम्युनिस्ट पार्टीको केन्द्र कमिटीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले समवेदना सन्देश...