गुराँस लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय
काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा विष्णुप्रसाद उपाध्याय नियुक्त भएका छन् । सञ्चालक समितिले उपाध्यायलाई चार वर्षका लागि उक्त पदमा नियुक्त गरेको हो । उपाध्यायले नेपाल इन्स्योरेन्स...