गुरु न्यौपानेमाथिको कारबाही कार्यान्वयन नगर्न उच्च अदालतको आदेश
काठमाडौँ । उच्च अदालत पाटनले गुरुप्रसाद न्यौपानेमाथिको कारबाही तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । रिडी पावर कम्पनी लिमिटेडको सेयर अनाधिकृत रूपमा बिक्री गरेको भन्दै धितोपत्र बोर्डले कारबाही गर्ने निर्णय...