पोखरामा शेखरलाई नबोलाएको भन्दै गुरुराज घिमिरेद्वारा रोष प्रकट
काठमाडौँ । पोखरामा जारी नेपाली काँग्रेसका ७ प्रदेशका सभापति, उपसभापति, जिल्ला सभापति र उपसभापतिहरूको अभिमुखीकरण कार्यक्रममा संस्थापन इतर पक्षका शेखर कोइरालालाई नबोलाएपछि नेता गुरुराज घिमिरेले रोष प्रकट गरेका छन् ।...