एमाले बागमती प्रदेश इन्चार्जमा गुरु बराल
काठमाडौँ । नेकपा एमालेले गुरू बराललाई बागमती प्रदेश इन्चार्ज तोकेको छ। शनिबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले बराललाई बागमती प्रदेश इन्चार्ज तोकेको हो। यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली...