गुलसनकुमार झा कर्णाली याक्समा अनुबन्ध
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर गुलसनकुमार झा कर्णाली याक्समा अनुबन्ध भएका छन्। चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले उनीमाथि बोली...