१२ कार्तिक २०७८, शुक्रबार
म्याद सकिएको सामग्री प्रयोग गरेको भन्दै गुलाब मिठाई पसललाई दुई लाख जरिवाना
काठमाडौँ । म्याद सकिएको सामग्री प्रयोग गरेको पाइएपछि सुन्धारास्थित गुलाब मिठाई पसललाई रु दुई लाख जरिवाना गराइएको छ । काठमाडौँ महानगरपालिकाले आज गरेको तिहार लक्षित बजार अनुगमनका क्रममा उक्त पसलबाट...