गुल्मी-१ मा चन्द्र भण्डारीले लिए अग्रता, पछ्याउँदै प्रदीप ज्ञवाली
काठमाडौँ । गुल्मी क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारीले अग्रता लिएका छन्। भण्डारी १९ हजार ७ सय ५६ मतसहित अहिले अघि छन्। यहाँ नेकपा एमालेका उम्मेदवार प्रदीप...