नामिबियाविरुद्ध नेपालले गुमायो आठौँ विकेट, २१ रन बनाएर गुल्शन झा आउट
काठमाडौँ । विश्वकप लिग- २ नामिबियासँगको खेलमा ब्याटिङ गरिरहेको नेपालको आठौँ विकेट गुमेको छ। २१ रन बनाएर गुल्शन झा आउट भएका हुन्। नामिबियाको पहिलो बलमै ओपनर कुशल भुर्तेल आउट भएका थिए भने...