नेपालको शानदार सुरुवात, अफगानिस्तानले २ रनमा गुमायो २ विकेट
काठमाडौँ । आईसीसी यू-१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्ध पहिलो ओभरमै पहिलो विकेट लिएको छ । शुक्रबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस हारेर...