घनश्याम भुसाललाई गृहक्षेत्रमै उम्मेदवार बनाउनुपर्ने माग
काठमाडौँ । नेकपा एमाले नेता घनश्याम भुसालको नाम आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि रुपन्देहीका दुई निर्वाचन क्षेत्रबाट सिफारिस भएपछि जिल्ला नेतृत्वलाई सिफारिस सच्याउन दबाब परेको छ। जिल्लाको क्षेत्र नम्बर १ र...