महामन्त्री शर्माको वडासहित गृहनगरमा काँग्रेस पराजित, एमालेले जमायो कब्जा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर झापाको मेचीनगरमा नेपाली काँग्रेसका उम्मेदवार मेयर र उपमेयरमा पराजित भएका छन्। काँग्रेसबाट शर्मानिकट इन्द्रबहादुर बुढाथोकीलाई काँग्रेसले मेयरका लागि उम्मेदवार बनाएको थियो। मेचीनगरमा...