देउवाको गृहपालिका गन्यापधुरा-४ मा फराकिलो मतान्तरले काँग्रेसको प्यानलै विजयी
काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरामा काँग्रेसले अग्रता हासिल गरेको छ । सोही पालिकाको वडा नम्बर ४ मा काँग्रेसको प्यानलै विजयी भएको छ । काँग्रेस उम्मेदवारले १०२९...