काँग्रेसले गर्यो गृहमन्त्री लामिछानेलाई संसद्को रोस्टममा जान नदिने निर्णय
काठमाडौँ । नेपाली काँग्रेसको संसदीय बोर्डले गृहमन्त्री रवि लामिछानेलाई संसदमा सफाइको मौका नदिने निर्णय गरेको छ । आज बसेको बोर्डको बैठकले संसद् बैठकमा गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाटै रोक्ने निर्णय गरेको...