११ फाल्गुन २०८०, शुक्रबार
देश लुट्नेलाई कुनै पनि हालतमा नछाड्ने गृहमन्त्री श्रेष्ठको दाबी
काठमाडौँ। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा माओवादी नेतृत्वको वर्तमान सरकारले सानो समयमा पनि देश र जनताका लागि उदाहरणीय कामहरू गर्दै अगाडि बढेको बताएका छन् । नेकपा माओवादी केन्द्र बाँके...