‘झापा साइरन जडान र सुनसरीमा सुरक्षा पोस्ट राख्न अनुमति दिइएको छैन’
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले झापाको केचनाकबलमा साइरन जडान र सुनसरीमा सुरक्षा पोस्ट राख्न सरकारले कुनै पनि अनुमति नदिइएको स्पष्ट पारेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसदले...