हत्या अभियोग लागेका कोइरी संसद्मै, काँग्रेसले माग्यो गृहमन्त्रीसँग जवाफ
काठमाडौँ । हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी संसद् बैठकमा सहभागी भएपछि काँग्रेसले गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ । काँग्रेसका सांसद रामहरि खतिवडाले सभामुखलाई प्रश्न गर्दै...