विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन गृहमन्त्री लामिछानेको निर्देशन
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन्। मन्त्री भएपछि गृह मन्त्रालयमा मङ्गलवार बसेको पहिलो केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन...