‘शिक्षा’ शक्तिशाली साधन हो: गृहमन्त्री लेखक
नवलपरासी । गृहमन्त्री रमेश लेखकले शिक्षा शक्तिशाली साधन भएको बताएका छन् । शनिवार नवलपरासीको गैँडाकोट स्थित वेस्टर्न एडभान्स कलेजको शैक्षिक भवनको शिलान्यास कार्यक्रममा बोल्दै लेखकले शिक्षा शक्तिशाली साधन भएकाले समाजको रूपान्तरणमा...