एमसीसी राष्ट्रको समृद्धि र विकासका लागि पास गरिएको हो : गृहमन्त्री खाँण
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीसँगको अनुदान सम्झौता राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधिसभाबाट पास गरिएको बताएका छन् । नेपाल निजामती कर्मचारी संगठन गृहविभागीय १२ औं अधिवेशनको सोमबार गृह मन्त्रालयमा...