१२ जिल्लाका प्रहरी प्रमुखसँग गृहमन्त्री खाँणको टेलिफोन वार्ता
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोरोना भाइरसको प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन् । गृहमन्त्री खाँणले झापा, इलाम, पाँचथर,...