पाथीभरा केबलकार प्रकरण : गृहमन्त्री र कोशीका सांसदहरुबीच छलफल जारी
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माणमा विवादको विषयमा कोशी प्रदेशका संघीय सांसदहरूसँग छलफल गरिरहेका छन्। गृह मन्त्रालयमा अहिले छलफल जारी छ। बैठकमा कोशी प्रदेशबाट निर्वाचित संघीय सांसदहरु सहभागी...