मन्त्री लेखक र दाहालद्वारा महाकालीमा निर्माणाधीन पुलको निरीक्षण
कञ्चनपुर । गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महाकाली नदीमा निर्माणाधीन चार लेनको मोटरेबल पुलको निरीक्षण गरेका छन् । ‘भेरियेसन’ का कारण पुल निमार्ण प्रभावित भएपछि...