गृह मन्त्री र एनडीएसीका प्रतिनिधिबीच भेट
काठमाडौँ । गृह मन्त्री रमेश लेखकसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडीसी) का शिक्षार्थीहरूको प्रतिनिधिमण्डलले सोमबार भेट गरेको छ । सिंहदरवारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखकले...