विश्वप्रकाश शर्माले भने-फाइल खोल्न गृहमन्त्रीलाई अझै समय छ
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले पनि समय रहेको बताएका छन् । ‘साथीहरूलाई त के लाग्या होला भने हामीले फाइल खोल्दै थियौँ...