जनगुनासो समाधान गर्न सचिवहरूलाई गृह सचिवको आग्रह: “अतिरिक्त सक्रियता देखाउनुस्”
काठमाडौँ । गृह सचिव गोकर्णमणि दुवाडीले आफ्नो मन्त्रालयसँग सम्बन्धित जनगुनासो समाधान गर्न सबै सचिवहरूसँग अतिरिक्त सक्रियताको अपेक्षा गरेका छन्। सडकमा चर्किएका आन्दोलन र प्रदर्शनले शान्ति–सुरक्षा प्रभावित भएको भन्दै उनले सम्बन्धित...