अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग छ दिनदेखि बन्द
किमाथाङ्का (सङ्खुवासभा) । मुआब्जा वितरणमा ढिलाइ भएको जनाउँदै स्थानीयवासीले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन् । गत शनिवार देखी अरुण तेस्रो प्रवेशमार्ग...