लडाकु शिविर घोटालाको फाइल अघि बढाउन गृहमन्त्रीलाई राप्रपाको चुनौती
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले लडाकु शिविर (क्यान्टोनमेन्ट) को फाइल अगाडि बढाउन गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन् । भ्रष्टाचारका फाइल खोल्दा सरकार परिवर्तन गरिएको भन्ने...