सहसचिव हमालको संयोजकत्वमा ‘छाउपडी’ समिति गठन
काठमाडौँ । सहसचिव गोगन हमालको संयोजकत्वमा ‘छाउपडी’ समिति गठन भएको छ । गृह मन्त्रालयले मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख ई. गोगन बहादुर हमालको संयोजकत्वमा चार सदस्यीय छाउपडी सम्बन्धी विगत, वर्तमान...