नागरिकको सेवालाई प्राथमिकतामा राख्न सुरक्षा अधिकारीलाई गृहमन्त्रीको निर्देशन
झापा । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकका गुनासो सम्बोधनमा प्राथमिकता दिन निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय झापामा शुक्रवार सुरक्षा अधिकारीहरूलाई निर्देशन दिँदै गृहमन्त्री लामिछानेले नागरिकलाई आशा र...